माओवादी पूर्व लडाकुलाई बाहिर निकाल्नु गंभिर भूल भएको नेता चन्दको भनाई

२४ असार २०६९, आईतवार १७:५८ मा प्रकाशित

पाल्पा, २४ असार । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले दश वर्षसम्म युद्ध लडेका २२ हजार जनमुक्ति सेना बाहिर रहनु दुर्भाग्य भएको बताउनुभएको छ । चन्दले हतियार चलाउन जानेका र अनमिनले प्रमाणीकरण गरेका सेनालाई अपमानजनक ढङ्गले बाहिर निकाल्नु गम्भीर भूल भएको टिप्पणी पनि गर्नुभयो । क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले प्रमाणीकरणमा परेका २२ हजार लडाकुलाई अपमान गर्नु गम्भीर  भूल भएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको