सरकारस‌ंग १२ बुँदे सहमति गर्दौ डा. केसीले २२ औं दिनमा अनशन तोडे

२० मंसिर २०७३, सोमबार ०२:०१ मा प्रकाशित

काठमाडौँ, १९ मंसिर । चिकत्सा िशक्षाामा सुधारका लागि अनवरत रुपमा लड्दै आएका प्रा. डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो दशौं अनशन आइतवार टुङ्ग्याएका छन् । सरकारस‌ंग १२ बुँदे सहमति पछि उनी अनशन तोड्न तयार भएका हुन् । सरकारी टोलीसँगको भएको सम्झौतापत्रमा हस्ताक्षर गरेर उनले सिन्धुपाल्चोकका भूकम्प पीडित बालकको हातबाट जुस पिएर अनशन तोडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला