नाम्चे बजार आसपास केन्द्र भएको ५.४ म्याग्निच्युडको भूकम्प गयो

१३ मंसिर २०७३, सोमबार ०७:११ मा प्रकाशित

काठमाडाैं, १३ मंसिर । सगरमाथा आधार शिबिर निकट रहेको नाम्चे बजार आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार विहान ५ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानिय समय अनुसार बिहान ५ बजेर २० मिनेटको समयमा भूकम्प गएको हो । काठमाडौं उपत्यका, तीब्बत र भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का लगातै उपत्यकाको तिन शहर र बनेपा क्षेत्रका बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको कारण अहिले सम्म कुनै मानवीय क्षति पुगेको खवर प्राप्त भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ