
काठमाडौँ । निर्माता छवि ओझाले नायिका शिल्पा पोखरेलसँग निकट भविष्यमै आफु बिबाह बन्धनमा बाँधिने बताएका छन् ।
बजार हल्ला अनुसार शिल्पा र छविको विहे केवल चलचित्र ’किस्मत २’ चलाउने हल्ला भनेर पनि टिप्पणी गरे पनि निर्माता छवि ओझाले भने नायिका शिल्पासंग आफ्नो निकट भविष्यमै बिबाह हान लागेको दावी गरेका हुन् । यद्यपी यस अघि जस्तै चलचित्र किस्मत २ प्रदर्शन सकिए लगत्तै उनीहरुको बिबाहको चर्चा भने सेलायो ।
यसै साता संचारकर्मिहरुसंगको भेटमा निर्माता ओझाले विहे बारे शिल्पाको परिवारसँग पनि कुरा भईसकेको र चिना देखाउँदा केही समय कुर्नु भनेकोले मात्र विहे सरेको बताएका छन् ।
आफूले चलचित्र चलाउनको लागि बिबाहको चर्चा नगरेको बताउँदै निकट भविष्यमै नायिका शिल्पा पोखरेसंग बिबाह बन्धनमा बाँधिने दावी समेत गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी
बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ
काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ
काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्