पूर्व नगरप्रमुखद्वारा आत्महत्या

२४ असार २०६९, आईतवार १३:०८ मा प्रकाशित

महोत्तरी, २४ असार । श्रमितीसंग घरझगडा भएपछि जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख बालकृस्ण ढकालले आत्महत्या गरेका छन् । गएराती किटनाशक औसधी सेवन गरेपछि जनकपुर अञ्चल अस्पताल पु¥याइएका ढकाललाई चिकीत्शकले मृत घोसणा गरेका थिए । नेकपा एमालेका तर्फबाट गत ०५४ मा उनी महोत्तरी नगरप्रमुखका रुपमा विजयी बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने