
काठमाडौं, २४ असार । करिब एक महिनाअघि औपचारिक रुपमा बिभाजित माओवादी पार्टी यतिबेला सम्पत्ति विवादमा फसेको छ । चितवनलगायत देशका विभिन्न पार्टी कार्यालय कब्जासम्बन्धी विवाद कायम छ भने कार्यकर्ताहरुबीच हरदम आपसी भीडन्तको सम्भावना रहेको दुबै पार्टीका नेताहरु स्वीकार गर्दछन् । चितवनलगायतका जिल्ला पार्टी कार्यालयमा वैद्य पक्षको पकड रहे पनि पेरिसडांडास्थित केन्द्रीय कार्यालयमा एमाओवादी हाबी रहंदै आएको छ । वैद्य पक्षले केन्द्रीय कार्यालयमा हिस्सा नपाए आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिंदैआएको बताइन्छ ।
यसरी कार्यकर्ताहरुबीच भीडन्तको स्थितिले उग्र रुप लिने र दुबै पक्षलाई ठूलो क्षति पुग्ने देखिएपछि दुबै दलका अध्यक्षहरु विवाद समाधानसम्बन्धी कार्यदल गठन गर्न सहमत भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले
काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास
काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको