सम्पत्ति विवादबबारे प्रचण्ड र वैद्यबीच सहमति

२४ असार २०६९, आईतवार १२:३० मा प्रकाशित


काठमाडौं, २४ असार । करिब एक महिनाअघि औपचारिक रुपमा बिभाजित माओवादी पार्टी यतिबेला सम्पत्ति विवादमा फसेको छ । चितवनलगायत देशका विभिन्न पार्टी कार्यालय कब्जासम्बन्धी विवाद कायम छ भने कार्यकर्ताहरुबीच हरदम आपसी भीडन्तको सम्भावना रहेको दुबै पार्टीका नेताहरु स्वीकार गर्दछन् । चितवनलगायतका जिल्ला पार्टी कार्यालयमा वैद्य पक्षको पकड रहे पनि पेरिसडांडास्थित केन्द्रीय कार्यालयमा एमाओवादी हाबी रहंदै आएको छ । वैद्य पक्षले केन्द्रीय कार्यालयमा हिस्सा नपाए आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिंदैआएको बताइन्छ ।
यसरी कार्यकर्ताहरुबीच भीडन्तको स्थितिले उग्र रुप लिने र दुबै पक्षलाई ठूलो क्षति पुग्ने देखिएपछि दुबै दलका अध्यक्षहरु विवाद समाधानसम्बन्धी कार्यदल गठन गर्न सहमत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको