सात महिने गर्भबाट चम्ल्याहाको जन्म

२४ असार २०६९, आईतवार ११:३४ मा प्रकाशित

पाल्पा, असार २४ । तीन वटासम्म बच्चा जन्मिएको रेकर्ड रहेको पाल्पाको मिसन अस्पतालमा शनिबार राति एक महिलाबाट चम्ल्याहा बच्चा जन्मिएका छन् । अस्पतालको ५७ बर्Èको इतिहासमा एकै महिलाबाट चार बच्चा जन्मिएको हेर्न अस्पतालमा भीड लागेको छ । पाल्पा बौघागुम्हा–३ छेर्लुङकी ३२ वर्सीया राधिका भट्टराईले दुई छोरी र दुई छोरा गरी चम्ल्याहा बच्चा जन्माएकी हुन् । गर्भ धारण गरेको नौ महिना नपुगी सातै महिनामा उनले विनाशल्यक्रिया सामान्य रुपमा चार बच्चा जन्माएकी हुनाले चिकीत्शकहरुसमेत आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै