‘समृद्ध मानव जिवनका लागि सनातन हिन्दु धर्म र हिन्दु जिवन शैली पछयाउदैछु’: डोनाल्ड ट्रंप

३० आश्विन २०७३, आईतवार १०:२० मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ३० असोज । आसन्न अमेरिकी राष्ट्रपति चुनावी दौडका रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रंपले आफु सनातन हिन्दु धर्म र हिन्दु धर्म अन्तर्गत सर्वस्वीकार्य जिवन पद्धति मानव हितका लागि अवलम्वन गर्नुपर्ने बाटो भएकोले आफु त्यसै मार्गमा हिड्ने प्रण गरेका छन् । न्युजर्सी राज्यमा आयोजित चुनावी सभालाई संबोधन गर्दै ट्रंपले भने, ‘व्हाइट हाउसले प्रेम र सर्व स्वीकार्य मानव धर्म समस्त हिन्दुहरुको बहु जन हिताय लाई स्वागत गर्छ ।’ उनले जोड दिएर भने, ‘मेरो विजय व्हाइट हाउसमा सनातन हिन्दु धर्म र हिन्दु धर्म अन्तर्गत सर्वस्वीकार्य जिवन पद्धतिको प्रवेश हो ।’ उनले सभामा खुलेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दुहरुको सहिष्णुताको प्रसंशा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय