पेस्तोल देखाई तर्साउने पक्राउ

२३ असार २०६९, शनिबार २०:२६ मा प्रकाशित


सिन्धुपाल्चोक, २३ असार । बाह्रबिसे बजारमा पेस्तोल देखाई स्थानिय मानिसहरुलाई त्रसित बनाउने कार्यमा संलग्न २ जनालाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेले हतियार सहित पक्राउ गरेको छ । राम्चे–७ बस्ने पदमबहादुर तिमिल्सिनाले सो ठाउँमा मानिस त्रसित बनाइरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएर अनुसन्धानपश्चात निजको भनाईअनुसार राम्चे–९ स्थित भोटेकोशी लज एण्ड रेष्टुरेन्टमा लुकाई राखेको मेड इन इटाली लेखिएको एक थान पेस्तोल र खाली म्याग्जीन एक थान फेला परेकोले निजको साथी सोही ठाउँ बस्ने २४ वर्षीय गंगाबहादुर तामाङ्ग समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार