कामै नगरि सडक निर्माणको ७० लाख हिनामिना

२३ असार २०६९, शनिबार १७:४४ मा प्रकाशित

डोटि, २३ असार । ३८ बर्षदेखि निमार्णधिन डडेल्धुराको उग्रतारा मेलौली सडक खण्डमा गत आर्थीक बर्षमा आएको ७० लाख बजेट कामै नगरि कर्मचारी र ठेकेदारहरुको मिलोमतोमा बाडफाड् गरेको स्थानीयबासीले आरोप लगाएका छन् । सडकका लागि विनियोजित ७० लाख रकमबाट २ सय मिटर पनि सडक निर्माण नभइ डोटीको दिपायलमा रहेको सडक डिभिजन कार्यालय कुलपातेका कर्मचारी र ठेकेदारहरुको मिलोमतोमा त्यो रकम हिनामिना गरेको स्थानियबासी करुणकर पनेरुले बताउनुभयो । यस बारेमा सडक डिभिजन कार्यालय कुलपातेमा बुझ्दा सडक निमार्ण कार्यपूरा भएको देखाई सबै पैसा भुक्तानी भैसकेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका