रेडियो विन्दासका प्रवन्ध निर्देशक गुप्ताको हत्या

२३ असार २०६९, शनिबार १५:११ मा प्रकाशित

काठमाडौ, २३ असार । बीरगञ्जमा भरखरै सञ्चालनमा आएको रेडियो विन्दास ९४.८ मेगाहर्जका प्रवन्ध निर्देशक एवं उद्यमी सन्तोषकुमार गुप्ताको भारतको बिहारमा हत्या भएको छ । गुप्ताको शव आज बिहारको मोतिहारी जिल्लाको चिरइया भन्ने स्थानमा सडकमा भेटिएको हो । गुप्ता भारतको रक्सोलका स्थानीयबासी हुनुहुन्थ्यो ।  हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २ जना लाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको