लोकमानलाई महाअभियोग लगाउनुपर्ने मागबारे संसदमा छलफल हुने

१६ श्रावण २०७३, आईतवार २१:२८ मा प्रकाशित

काठमाडौं, १६ साउन । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेे मागबारे व्यवस्थापिका संसदमा छलफल हुने भएको छ ।

डा. केसी अनसनरत रहेको समयमा उनका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

सभामुख ओनसरी घर्ती मगरले प्रस्तावक सांसदहरुसहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग आइतवार गरेको छलफलमा प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको