आठ विद्यार्थी संगठनले प्रधानमन्त्री विरुद्धको आन्दोलन शसक्त बनाउने

२२ असार २०६९, शुक्रबार २०:४४ मा प्रकाशित

काठमाडौ, २२ असार । प्रमुख आठ विद्यार्थी सङ्गठनको आज बसेको संयुक्त बैठकले वर्तमान सरकारविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । अध्यादेशमार्फत सरकारले नयाँ बजेट ल्याउन लागेको र प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहमतिका आधारमा राजिनामा नदिएको भन्दै विभिन्न राजनीतिक दलसँग आबद्ध ती विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारविरुद्ध आन्दोलनलाई अझ प्रभावकारी बनाउने बैठकले निर्णय गरेको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जीत कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल