चीनीयाँ राष्ट्रपति सि जीनपिङको नेपाल भ्रमण आउँदो असोजमा

१२ असार २०७३, आईतवार २१:२६ मा प्रकाशित

काठमाडौं, १२ असार । चीनीयाँ राष्ट्रपति सि जीनपिङले आगमी असोज महिनामा नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको क्रममा नेपाल–चीनवीच महत्वपूर्ण परियोजनाहरुमा सम्झौता हुने निश्चित भएको छ ।

नेपाल सरकारले राष्ट्रपति जिनपिङको भ्रमण सफल बनाउन आन्तरिक गृहकार्य सूरु गरेको छ । चीनले नेपालको हाईड्रोपावरमा लगानी गर्ने प्रतिबद्धता जनाए बमोजिम सरकारले जिनपिङसँग बुढिगण्डकी परियोजना निर्माणको लागि सम्झौता गर्ने लगभग पक्का भएको छ ।

त्यस्तै उनको भ्रमणमा सरकारले केरुङु–लुम्बिनि रेलवेको शिल्यान्यास गर्ने, कोदारी राजमार्गलाई फराकिलो बनाउने, नेपलामा रहेका कलकारखानाको निरिक्षण गर्ने, पेट्रोलियम पदार्थको अन्वेषण गर्ने र उत्खननमा सहयोग गर्नेवारे द्धिपक्षीय सम्झौता समेत हुने भएको छ । नेपालको पर्यटनको विकास, प्रर्वद्धन एवम् संरक्षणमा समेत चीनले सहयोग गर्नेवारे विशेष सम्झौता हुने निश्चित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल