म संविधानसम्मत रुपमा मात्र अघि बढछुः राष्ट्रपति

२२ असार २०६९, शुक्रबार १५:४३ मा प्रकाशित

काठमाडौ, २२ असार । राष्ट्रपति डा रामवरण यादवले आंफु संविधानसम्मत रुपमा मात्रै अघि बढ्ने भन्दै सरकार पनि त्यही अनुसार चलोस भन्ने आफ्नो चाहना रहेको बताउनु भएको छ । राष्ट्रपतिलाई भेटन सितल निवास पुगेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदारसंग राष्ट्रपति डा यादवले संविधानसम्मत रुपमा बजेट ल्याउनु उपयुक्त हुने सल्लाह दिनु भएको गच्छदारले बताउनु भयो । राष्ट्रपति र गृहमन्त्री गच्छदारबीच संविधानसभा विघटनका कारण, संविधानसभावाट संविधान बनाउने सवाल, मंसिर ७ को निर्वाचन र राष्ट्रिय सहमति लगाएत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । यसैक्रममा राष्ट्रपतिले बितेका कुरा छा्ड्न भन्दै प्रमुख दलहरुले अहिलेसम्म के सहमति गरेको भन्ने जिज्ञासा राखेको पनि गृहमन्त्री गच्छदारले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ