युरोकप २०१६ – स्पेन विजयी

३१ जेष्ठ २०७३, सोमबार २१:२५ मा प्रकाशित

स्पेन । युरो कप २०१६ दाबेदार स्पेनले चेक रिपब्लिकलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ । खेलको ८६ औं मिनेटमा जेराड पिकेले गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् । युरो कप फुटबलअन्तर्गत हिजो बेलुकी भएको खेलमा पोल्याण्ड, जर्मनी र क्रोएशिया विजयी भएका थिए । यसैगरी आज बेलुकी पौने १० बजे आयरल्याण्ड र स्विडेन भिड्नेछन् भने राति पौने १ बजे ईटालीले बेल्जियमसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले