इन्डोनेसियाको बालीमा ६.२ रिक्टर स्केलको भूकम्प

२७ जेष्ठ २०७३, बिहीबार १९:४४ मा प्रकाशित

जाकार्ता, २७ जेठ । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।
यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन् । सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११ः१३ बजे गएको जनाइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु क्लुङ्गकुङ्ग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समूद्रसतहबाट १० किलोमिटर गहिराईमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।
इन्डोनेसिया ‘अग्नी चक्र’भित्र पर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको