वरिष्ठ सङ्गीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२५ जेष्ठ २०७३, मंगलवार २०:०८ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई उनका जेठा छोरा किशोर गुरुङले दागबत्ति दिएका छन् ।

उपप्रधानमन्त्री भिम रावलले पार्थिव शरिरमा सरकारको तर्फबाट राष्ट्रिय झण्डा ओडाई सम्मान गरेका थिए ।

नेपाली गीत–सङ्गीतको क्षेत्रमा सङ्गीतकार अम्बर गुरुङले पु-याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उनको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा पशुपति आर्यघाटमा हजारौ नेपाली शुभचिन्तकको सहभागिता रहेको छ। उनले करिब एक हजार गीतमा सङ्गीत भरेका थिए भने त्यसमध्ये सात सय गीत आफ्नै स्वर र शव्दमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल