राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा मात्रै आफू प्रधानमन्त्री बन्ने प्रचण्डको भनाई

२१ जेष्ठ २०७३, शुक्रबार १९:३९ मा प्रकाशित

दोलखा, २१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा मात्रै आफू प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्

उक्त कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्न पाए भूकम्पपीडितलाई घर बनाउन पाँच लाख रुपैयाँ अनुदान दिने बताए ।

‘भूकम्पपीडितलाई घर बनाउन पाँच लाख दिनैपर्छ, र अरु रकम पनि निव्र्याजी ऋणमा दिनुपर्छ’, उनले भने, ‘अहिले दिने भनिएको तीन लाख निव्र्याजी ऋण पनि हाम्रै पहलमा भएको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा