प्रेमी रणवीरलाई भेट्न पेरिस पुगिन् दीपिका पादुकोण

१८ जेष्ठ २०७३, मंगलवार २०:१८ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय अभिनेता रणवीर सिंहको मायामा रमाईरहेकी छिन् । उसो त रणवीर पनि दीपिकाको मायामा मस्त हुने गर्छन् ।

हलिउड फिल्ममा काम गरेर फर्किएकी दीपिका आफ्नो प्रेमी रणवीरलाई भेट्न पेरिस पुगेकी छिन् । एक अर्का बीचको प्रेमलाई खुलेरै स्वीकारे पनि यो जोडी आफ्नो व्यक्तिग भेटघाटलाई भने गुपचुप नै राख्न चाहान्छन् ।

बलिउड मिडियाले जनाए अनुसार पेरिसमा फिल्म बेफिक्रेको सुटिङमा व्यस्त रहेका रणवीरलाई भेट्न दीपिका त्यहि पुगेकी छिन् ।

बेफिक्रेको सेटमा काफी समय वितएकी दीपिकाले फोटो नखिच्नको लागि भने सबैलाई आग्रह गरेकी थिइन् । रणवीर पनि गत भ्यालेनटाईनमा दीपिकालाई सरप्राईज दिन टोरन्टो पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी