एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

२१ असार २०६९, बिहीबार १७:४१ मा प्रकाशित

काठमाडौ, २१ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा रहेको संसद् सचिवालयमा आज भएको भेटमा उहाँहरुबीच नयाँ बजेट, संविधान निर्माण र वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने विषयमा छलफल भएको थियो । वर्तमान राजनीतिक सङ्कट समाधान गर्न सहमति बनाएर अगाडि बढ्ने विषयमा कुरा भए पनि कुनै निष्कर्षमा भने नपुगेको छलफलपछि वरिष्ठ नेता नेपालले बताउनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी वर्तमान राजनीतिक सङ्कट समाधान गर्न तयार रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको