विहे गरेको जानकारी ट्विटर र फेसबुक मार्फत दिनेछु: नायक सलमान खान

८ जेष्ठ २०७३, शनिबार २०:५४ मा प्रकाशित

मुम्बई । अभिनेता सलमान खानको विहेको खबरले पछिल्लो समय बलिउड मिडिया निकै तातेको छ । यसै सन्दर्भमा केही दिन पहिले सलमानले रोमानिया प्रेमिका लुलिया भन्तुरसँग यही वर्षको अन्त्यसम्म विहे गर्ने भन्ने खबर बाहिरिएको थियो ।

यसै खबरदेखि दिक्क भएका सलमानले एक समारोहबीच यदि आफूले विहेको जानकारी सोसल मिडियो मार्फत दिने बताएका छन् । सलमानले भने, ‘जहिले विहे गर्नुछ म गर्छु । यो कुरालाई कसैलाई भनिरहन जरुरी छैन तर पनि जहिले म विहे गर्छु त्यो कुराको जानकारी ट्विटर र फेसबुक मार्फत दिनेछु ।’

सलमान खान पछिल्लो समय अभिनेत्री प्रिती जिन्टाको विहे भोजमा प्रेमिका लुलिया भन्तुरको साथ सामेल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ