सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको परकंपको अर्को धक्का

२ जेष्ठ २०७३, आईतवार ०९:५८ मा प्रकाशित

काठमाडौँ, २ जेठ । सिन्धुपाल्चोकको इचोक गाविस आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान ४ बजेर ३० मिनेट जाँदा ४.४ रिक्टर स्केलको परकम्प गएको छ । भूकम्पको धक्का राजधानीमा महशुस भएको थियो । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि पनि परकम्प जाने क्रम रोकिएको छैन । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका चारसय ५५ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा