आर्थिक वर्ष २०७३-७४ को बजेट जनभावनाअनुसार बजेट आउँछ : अर्थमन्त्री पौडेल

२५ बैशाख २०७३, शनिबार २१:०० मा प्रकाशित

काठमाडौँ, २५ वैशाख । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आवश्यकता, चाहना र भावनालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७३-७४ को बजेट ल्याउने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सदनमा उठेका सबै विषयको उचित सम्बोधन गर्ने र त्यसलाई मनन गर्दै बजेट ल्याइने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले आगामी जेठ १५ गते आगामी आवको बजेट ल्याउने र सबै विषयमा सम्बोधन गरिने बताउनुभयो । उहाँले सांसदका सबै धारणा र विचारलाई सम्मान गर्नेसमेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका