श्रीलंका भ्रमणका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा

२० असार २०६९, बुधबार १७:३५ मा प्रकाशित

काठमाडौ, २० असार । जुलाई अगस्टमा श्रीलंकामा हुने  ५ वन डे तथा १ टी ट्वन्टी खेलका लागि भारतीय क्रिकेट बोर्डले १५ सदस्यीय भारतीय क्रिकेट टिमको आज घोषणा गरेको छ । टिममा महेन्द्र सिंह धोनी (कप्तान) विराट कोहली (उपकप्तान)े विरेन्द्र सहवाग, गौतम गम्भिर, सुरेश रैना, रोहित शर्मा, रविचंद्रन अश्विन, प्रज्ञान ओझा, जहीर खान, उमेश यादव, अशोक डिंडा, विनय कुमार, अजिंक्य रहाणे, मनोज तिवारी तथा राहुल्ऽ शर्माको नाम घोषणा गरेको छ  । मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई आरम दिइएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार