
काठमाडौ, २० असार । नेपाली कांग्रेस र नेकपा एमाले सहितका विपक्षी दलहरुले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेटलाई अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपति डाक्टर रामवरण यादवलाई राष्ट्रपति भवन सितल निवासमा ज्ञापनपत्र बुझाउँदै विपक्षी दलका शीर्ष नेताहहरुले काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनीहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिएर बाटो खुल्ला गर्नुपर्ने माग पनि गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,
धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले