नेपाली सशस्त्र प्रहरी भारतिय प्रहरीको नियन्त्रणमा

२० असार २०६९, बुधबार १४:४६ मा प्रकाशित

सिराहा, २० असार । सिरहाको दक्षिणी सिमाबर्ति माडर स्थित रहेको सशस्त्र प्रहरी बेश क्यामप माडर खैरटोकामा कार्यरत २ जना सशस्त्र प्रहरीलाई मंगलबार सांझ देखि भारतिय प्रहरीले नियन्त्रणमा लिएको  छ । सशस्त्र प्रहरीका सहायक हबलदारहरु चित्र बहादुर थापा र सिताराम खडकालाई नियन्त्रणमा लिएको हो । भारत बिहारका बेतौन्हा गाउंका स्थानियबासिहरुलाई कुटपिट गरेको भन्दै स्थानियबासिन्दाले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको स्थानियबासिहरुले बताएका छन् । उनिहरुलाई अहिले भारतिय प्रहरीले नियन्त्रणमा लिई जयनगर ठानामा राखेको छ । उनीहरुलाई मुक्त गराउन सिमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरिक्षक हरिशचन्द्र अधिकारी भारतिय सुरक्षा अधिकारीहरुसँग वार्ता गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।