कैलालीमा तालमा डुबेर चार बालबालिकाको मृत्यु

२० असार २०६९, बुधबार १४:४१ मा प्रकाशित

कैलाली, २० असार । कैलालीको फूलबारी गाविसस्थित साजघारी तालमा डुबेर आज चार जना बालबालिकाको मृत्यु भएको छ भने २ जनालाई जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा मानबहादुर भाटका दुई छोराहरु ८ वर्षका राम र लक्ष्मण, ११ वर्षका गोपी दमाई र ७ वर्षीया सर्मिला विक भएको आफन्तले जनाएका छन् । गाईवस्तु चराउन गएका बेला नुहाउने क्रममा उनीहरु तालमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक रणबहादुर रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका