मनाङलाई पोखरा कपको उपाधि

११ बैशाख २०७३, शनिबार २२:२१ मा प्रकाशित

पोखरा, ११ बैशाख । । नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले मनकामना पोखरा कप फुटबलको उपाधि हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा आर्मीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले दोस्रो मिनेटमा अनिल गुरुङको गोलबाट अग्रता लिएको थियो । उनैले १० औं मिनेटमा अर्को गोल गरेर अन्तरलाई दोब्बर पारे । २९ औं मिनेटमा ओलावलेको पासमा सुजल श्रेष्ठले गोल गरे । ३५ औं मिनेटमा ओलावलेले नै गोल गरे । ४८ औं मिनेटमा ओलावलेले दोस्रो गोल गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार