एनआरएनए कोषाध्यक्ष हिक्मत थापाद्वारा स्कूल पुन: निर्माणको लागि सहयोग राशि हस्तान्तरण 

६ बैशाख २०७३, सोमबार २२:०८ मा प्रकाशित

काठमाण्डौ । गैर आवासीय नेपाली संघ एनआरएनए (अन्तराष्ट्रिय सचिबालय काठमाडौँ) उद्योग बाणिज्य महासंघ भवन, टेकु मा यहि २०७३ बैसाख ५ गते आइतबार सहयोग हस्तारण सम्पन्न भएको छ ।

NRNA hikmatरसुवा जिल्ला स्थित सेतिभुमे माबि, राम्चे लाई स्कुल भवन निर्माणार्थ रु १५ लाख नेपाली र सत्य साई स्कुल धरानलाइ कक्षाकोठा निर्माणार्थ रु ९ लाख १ हजार, एनआरएनए नाइजेरियाका तर्फ एनआरएनएको कोषाध्यक्ष हिक्मत थापाबाट सहयोग रसुवाका माननीय सांसद जनार्दन ढकाल र धरानका माननीय सांसद मिन बिश्वकर्मा मार्फत उक्त स्कूलमा कक्षाकोठाहरु पुन निर्माणको लागि हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ । गोरखा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य