पूर्व नेपाल सुन्दरी झरना बज्राचार्य आमा बनिन्

२९ चैत्र २०७२, सोमबार २१:४६ मा प्रकाशित

मलेसिया । काली-काली हिस्सी परेकी पूर्व नेपाल सुन्दरी झरना बज्राचार्य भारतीय मुलका मलेसियन ब्याबसायिसंग बिहे गरेको दोस्रो बर्ष छोराको आमा बनेकी छिन । सन् १९९७ की मिस नेपाल झरना बज्राचार्यले छोरालाई जन्म दिएकी छिन् । शनिबार बिहान छोरालाई जन्म दिएसँगै उनी आमा बनेकी हुन्  ।

मलेसियाको अस्पतालमा साढे ३ किलो तौल भएको बच्चालाई उनले जन्म दिएकी हुन् । उनले शिशुको नामाकरण समेत गरिसकेकी छिन् । छोराको नाम इशान दिएकी झरनाले गतवर्ष भारतीय मुलको मलेसियन व्यापारी राहुल अग्रवालसँग विहे गरेकी थिईन् ।

प्रेम सम्बन्धलाई विहेमा परिणत गरेकी झरनाले आमा बनेको खुशियाली सामाजिक सञ्जालहरुमा व्यक्त गरेकी छिन् ।

नेपाल हुँदा चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्ने झरना अभिनित चलचत्रि ’सेफ ल्याण्डिङ’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी