चट्याङ् लागेर एकको मृत्यु

१९ असार २०६९, मंगलवार १७:५९ मा प्रकाशित

जगदीश खनाल,, नुवाकोट, १९ असार । नुवाकोटमा आज राती परेको चट्याङ्ले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वेतिनि गाविस वडा नं. ८ ढोडेनीका ४२ वर्षिय बुधे तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरका अन्य सदस्य भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै