वेस्ट इन्डिज महिलातर्फको टी–२० उपाधि जित्न सफल

२३ चैत्र २०७२, मंगलवार २१:१६ मा प्रकाशित

कोलकात्ता, २३ चैत, (एएफपी) । भारतको कोलकात्तामा जारी महिला विश्व ट्वान्टी¬–२० को फाइनल खेलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै बेस्ट इन्डिज उपाधि जित्न सफल भएको छ ।

कोलकात्ताको इडेन गार्डेनमा आइतबार भएको खेलमा बेस्ट इन्डिजले महिलातर्फको विश्व ट्वान्टी–२० को उपाधिका लागि तीन पटकको च्याम्पियन अस्ट्रेलियालाई अत्यधिक आठ विकेटले पराजित गर्न सफल भएको छ ।

यसैबीच, महिलातर्फको उपाधि विजेता इन्डिजले इङ्ग्ल्यान्डसँग आइतबारै पुरुषतर्फको उपाधिका लागि यो समाचार तयार पार्दासम्म खेल खेलिरहेकोे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित