फरक रुपमा झुल्किदै मनिषा

२२ चैत्र २०७२, सोमबार २१:४२ मा प्रकाशित

मुम्बई । समय बलिउडमा निकै व्यस्त रहेकी नायिका मनिषा कोइराला फरक रुपमा फेला परेकी छिन् ।

पछिल्लो समय क्यान्सरलाई जितेर जिन्दगीमा फर्किएकी मनिषा अहिले हरर फिल्म ’डियर माया’मा व्यस्त रहेकी छिन् । भारतको सिमलामा नायिका मनिषा फरक अवतारमा भेटिएकी हुन् । किनकी डियर माया अहिले त्यही छायांकन भईरकेको छ ।

बलिउडमा दरिलो कमब्याक गर्ने तयारीमा रहेकी मनिषाको यस फिल्ममा मानिसको मृत्यु र रगतले लतपतियको दृश्य प्रशस्त भएको बताईएको छ ।

केही समय पहिले मनिषाले एक कार्यक्रममा छिटै नेपाली फिल्म प्रोडक्शन गर्ने पनि खुलासा गरेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ