
काठमाडौ । रुशा मानन्धरले यस वर्षको मिस इन्डिजिनियस हेरिटेज नेपाल-२०१६ को उपाधि उचालेकी छिन्।
शनिबार बेलुका आदिबासी युवतीहरुबिच सम्पन्न प्रतियोगितामा काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, ताज र अन्य उपहार समेत आफ्नो पोल्टामा पार्न सफल बनेकी हुन्।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि मिरा थापा मगरले १० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’को उपाधिसारा तामाङले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
प्यासिफिक इभेन्ट्सद्धारा आयोजित प्रतियोगितामा बेस्ट हेयर सराना मानन्धर, डिसिप्लीङ ममता मानन्धर फ्रेणसिपको उपाधी एलिना माझीले जितिन्।
प्रतिक्रिया
सम्बन्धित खवर
बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ
काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ
काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्
काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित