
काठमाडौ, १० चैत । पाँच दिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधी थप ६ दिन थपेका छन् ।
उनले सो अवधीमा नेपालको भुकम्पबाट क्षतिग्रस्त बनेको विद्यालयमा स्वयमसेवक बनेर विद्यालय निर्माणमा सहयोग गर्ने छन ।
ह्यारी समेत आवद्ध टिम रुविकनले नेपालमा क्षतिग्रस्त सामूदायिक विद्यालय बनाईरहेकोले सोही टिमसँग आबद्ध भएर उनले विद्यालय भवन निर्माणमा सघाउने छन ।
उनले आफ्नो भ्रमणको क्रममा आफूले नेपाल र नेपालीको लागि केही काम गर्ने अवसर जुटेकोमा खुसी ब्यक्त गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने