ईटलीलाई भारी अन्तरले हराउँदै स्पेनद्धारा दोस्रो पटक यूरो कपमा कब्जा

१८ असार २०६९, सोमबार १४:५८ मा प्रकाशित

काठमाडौ, १८ असार ।  गएराति सकिएको युरोकप २०१२ को उपाधी स्पेनले जितेको छ । इटालीलाई ४–० को गोल अन्तरले पराजित गरेर स्पेन विजयी भएको हो । खेलको सुरुदेखि नै इटालीलाई दवावमा राखेको स्पेनले खेलको १४ मिनेटमा डेभिड सिर्भाले पहिलो गोल गरेका थिए । मध्यान्तर सकिनु ४ मिनेट अघि जोर्डी आर्बाले थप एक गोल  गरेका थिए । यस्तै मध्यान्तरपछिको खेलमा ल्याइएका टोरेसले गोल गरे भने त्यसको चार मिनेटपछि जुआँ माताले एक गोल गरेर उपाधी कब्जा गर्न सफल भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।