सार्क३७ औँ मन्त्रिपरिषद् बैठक: भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पाकिस्तानको निम्तो

४ चैत्र २०७२, बिहीबार २२:२० मा प्रकाशित

पोखरा, ४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ३७ औँ मन्त्रिपरिषद् बैठकका अवसरमा पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९ औँ सार्क शिखर सम्मेलनका लागि निम्ता दिएकी छिन ।

सार्क स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ । आगामी शिखर सम्मेलन नोभेम्बरमा पाकिस्तानमा गरिने छ । बैठक जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधि लगायत विषयमा केन्द्रित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत