गेटाफे विरुद्ध बार्सिलोनाको ६ गोल

१ चैत्र २०७२, सोमबार ००:३६ मा प्रकाशित

बार्सिलोना, ३० फागुन । बार्सिलोनाले गएराति गेटाफेलाई ६–० गोल अन्तरले पराजित गर्दै ११ अंकको स्पष्ट अग्रतासहित शीर्ष स्थान कायम राखेको छ । गेनाफेविरुद्ध लियोनल मेसीले पेनाल्टी मिस गरे पनि एक गोल गरे भने तीन गोलको लागि पास उपलब्ध गराएका थिए ।

बार्सिलोनाको लागि नेयमर २, मुनिर र टुरानले १–१ गोल गरेका थिए । खेलको १२ औं मिनेटमा गेनाफेका रोड्रिग्वेज भिल्लाुम्युलाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो ।

बार्सिलोनाले बुधबार आर्सनलसंग क्याम्पनाउमै च्याम्पियन्सलिगको दोस्रो लेग खेल्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन