मलेसियामा भागेर काम गर्ने २५८ नेपाली पक्राउ

१ चैत्र २०७२, सोमबार ००:१८ मा प्रकाशित

प्रदिप पंगेनी , मलेसिया । मलेसिया सरकारले अबैधानिक रुपले काम गरिरहेका २सय ५८ जना नेपाली कामदारलाई पक्राउ गरेको छ । मलेसियाको सरकारले धेरै पहिले बाट सुरु गरेको अबैध हुने हरुलाइ बैधानिक हुनको लागि दर्ता कार्यक्रम खुल्ला गर्दा पनि युक्त कार्यक्रममा सहभागी नभई अबैधानिक रुपले बस्ने कामदारलाई पक्राउ गरेको छ ।

मलेसियामा अहिले धर पकट तिव्र बन्दै गएको छ । नेपालिको लागि मलेसिया खासै लाभदाएक नभएको देखिन्छ । मलेसिया सरकारले उसले गरेको नियममा नआए अझै थप कडा कदम चाल्ने जानकारी गराएको छ । मलेसियामा धेरै नेपाली अबैध रुपमा काम गर्दै आएका छन । आफ्नो कारण तथा कम्पनीको कारण ले उनिहरु अबैध बन्न पुगेका हुन । गृहमन्रालयको निर्देशन अनुसार ६ सय ५४ वटा अप्रेसन मलेसिया प्रहरीले चलाइ सकेको छ । जसमा १२ हजार ६ सय ५७ बिदेशी कामदारको बैधानिकता परिक्षण गरिएको थियो । अहिले मलेसियाको रोजगारिलाइ दोस्रो इराक भन्दा पनि फरक नपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र