काग्रेस महामन्त्री शसांकप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘प्राप्त उपलब्धि संकटमा छ’

३० फाल्गुन २०७२, आईतवार ००:१४ मा प्रकाशित

काठमाडौ, २९ फागुन । धर्मनिरपेक्षता र संघीयताको विपक्षमा धारणा राखेका नेपाली काग्रेसका नवनिर्वाचित महामन्त्री शसांक कोइरालाप्रति लक्षित गर्दै अझै पनि जनआन्दोलनबाट प्राप्त उपलब्धि संकटमा रहेको बताएका छन । राजधानीमा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले भने,‘ नेपाली काग्रेसका निर्वाचित बडे नेताले नै उपलब्धिको औचित्यको विषयमा प्रश्न उठाएका छन । त्यसैले यो संकटमा छ ।’
प्रचण्डले उपलब्धी सस्थागत नहुन्जेलसम्म अझै सचेत रहनु पर्ने आवश्यकता औल्याउँदै अझै पनि आन्दोलन जारी रहेको बताए । उनले माओवादीवीचको एकता अनिवार्य भएको भन्दै एकता नभएसम्म अरुले पेल्न नछाड्ने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी