मुस्लीम कोटामा फर्मुल्लाह मन्सुर केन्द्रीय सदस्य निर्वाचित

२७ फाल्गुन २०७२, बिहीबार २२:५२ मा प्रकाशित

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको मुस्लीम कोटाबाट फर्मुल्लाह मन्सुर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मन्सुर शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचन लडेका थिए । मन्सुर १ हजार २ सय २२ मत पाएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अफताव आलमले १ हजार ४४ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक