काँग्रेस खुल्ला केन्द्रीय सदस्यमा खुम बहादुर खड्काको अग्रता

(मत परिणाम सहित)
२७ फाल्गुन २०७२, बिहीबार २२:१९ मा प्रकाशित

काठमाडौँ, २७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ । बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको थियो । काँग्रेस खुल्ला केन्द्रीय सदस्यमा खुम बहादुर खड्काको अग्रता आज पनि कायाम रह्यो ।

खुम बहादुर खड्का २१४
प्रकाशमान सिंह २१३
डा. शेखर कोइराला २०५
प्रदीप पौडेल २०१
प्रदीप गिरी २००
बालकृष्ण खाँण २००
बिमलेन्द्र निधि १९९
महेश आचार्य १९०
कुलबहादुर (के.बी.) गुरुङ १८७
पूर्ण बहादुर खड्का १८६
रमेश लेखक १८६
विश्वप्रकाश शर्मा १८१
डा. राम शरण महत १७८
धनराज गुरुङ्ग १७७
डा. प्रकाश शरण महत १७७
सुजाता कोइराला १७७
शंकर भण्डारी १७५
गोपाल मान श्रेष्ठ १७१
बल बहादुर के.सी १७०
डा. मिनेन्द्र रिजाल १६८
चन्द्र भण्डारी १६२
डा. नारायण खडका १६०
ज्ञानेन्द्र बहादुर कार्की १५९
बद्री पाण्डे १५८
एन.पि. साउद १५६
डिना–महालक्ष्मी उपाध्याय १५०
जिपछिरिङ लामा १४९
उदय शम्शेर राणा १४२
पदम नारायण चौधरी १४२
मनमोहन भट्टराई १३८
अशोक कोइराला १३०
गोबिन्दराज जोशी १३०
प्रा.डा. गोविन्दराज पोखरेल ११३
रामहरी खतिवडा १११
तारानाथ रानाभाट १०३
ध्रुव वाग्ले १००
राम कृष्ण ताम्राकार ८७
पुस्कर नाथ ओझा ८३
सूर्य मान गुरुङ ८२
चिरञ्जिवी वाग्ले ८१
धावा गुरुङ्ग (दावा) ७८
हस्त बहादुर मल्ल ७२
लक्ष्मण बहादुर बस्नेत ६९
पूर्ण कुमार शेर्मा लिम्वू ६९
महेन्द्र कुमार शर्मा ६६
मित्र सेन दहाल ६६
पुष्पराज पराजुली ६४
मोहन ज्ञवाली ६२
शोभाकर पराजुली ६२
किरण राज पौडेल ५९
टेकराज पौडेल ५५
गोविन्द बहादुर शाह ४८
हरिबोल भण्डारी ४५
तारानाथ दाहाल ४४
लक्ष्मण प्रसाद घिमिरे ४१
राजेन्द्र वजगाई ३८
राजन के.सी. ३७
बालकृष्ण दाहाल ३६
बिनयध्वज चन्द ३३
त्रैलोक्य प्रताप सेन ३३
डा. सुरेश चन्द्र चालिसे २८
डा. भगवान प्रसाद यादव २७
चिरिञ्जीबीनिधी तिवारी २६
प्रेम बहादुर खड्का २५
शुसिल नाहटा २५
हुर्मत कुमार न्यौपाने २४
प्रदीप राज शर्मा २२
मोहम्मद निजामुद्दिन २२
सिताराम भण्डारी २०
प्रकाश कुमार उपाध्याय १८
महेश थपलिया १८
साधु राम खड्का १८
गजेन्द्र कार्की १८
चन्द्र बहादुर के.सी. १६
कमलेश कुमार शर्मा १५
तिलक प्रसाद सापकोटा १५
राजेश आचार्य १५
उमेश कुमार मिश्र १४
रउफ अहमद खाँ १३
हाजिम अब्दुल मिया १२
घनश्याम रेग्मी ११
केशव राज आचार्य १०
उत्तर बहादुर ऐर ९
वर्षा राम भण्डारी ९
प्रविन बन ८
बल बहादुर खवास ८
युवराज शर्मा ६
हरी बहादुर खड्का ६
सुनिल नरसिंह राणा ५
प्रशान्त मान सिंह मास्के ५

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको