इरानको तेल आयातमा लगाइएको प्रतिबन्ध लागु

१८ असार २०६९, सोमबार ०९:४८ मा प्रकाशित

इरानबाट तेल आयातमा प्रतिबन्ध १ जुलाईदेखि लागु भएको छ । तेहरानको आणविक कार्यक्रमलाई लिएर उसमाथि दबाव बढाउन अमेरिका तथा युरोपेली संघले उठाउंदै आएका विभिन्न कदममध्ये यो पनि एउटा हो । उक्त प्रतिबनधले इरानको तेल निर्यातमा ठूलो असर पर्ने देखिन्छ । गत वर्ष इरानले उसको कूल तेल निर्यातको झण्डै एक चौथाई हिस्सा युरोपेली मुलुकहरुलाई बिक्री गरेको थियो । युरोपेली संघले इरानको तेल उद्योगमा लगानी गर्न तथा तेलवाहक पानीजहाजको बिमा गर्नमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका