कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२५ फाल्गुन २०७२, मंगलवार ००:२० मा प्रकाशित

काठमाडौं, २५ फागुन । मुलुकको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा निकटम प्रतिद्वन्दी रामचन्द्र पौडेललाई ५ सय २६ मतको अन्तरले पराजित गर्दै देउवा कांग्रेस सभापति निर्वाचित भएका हुन् । देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा