काँग्रेस सभापति निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न सकेनन

पौडेल र देउवाबीच आजै पुन: निर्वाचन
२४ फाल्गुन २०७२, सोमबार ०५:४८ मा प्रकाशित

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन अन्तर्गत सभापति पदको लागि मतगणना सम्पन्न भएको छ । गनिएको कुल ३ हजार १४८ मत मध्यको प्राप्त पछिल्लो मत परिणाम अनुसार सभापति प्रत्यासी शेरबहादुर देउवाले १५६४, राम चन्द्र पौडेलले १३५२ र कृष्ण सिटौलाले ३२४ मत प्राप्त गरेका छन् । आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेको हुँदा आजै पुन: सभापति प्रत्यासी राम चन्द्र पौडेल र शेरबहादुर देउवा बीच निर्वाचन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्