मनोनित ३० जना महाधिवेशन प्रतिनिधिले भोट हाल्न नपाएका कारण मत गणना सुरु हुन सकेन

२३ फाल्गुन २०७२, आईतवार २२:५० मा प्रकाशित

काठमाडौँ, २४ फागुन । विधानले दिएको अधिकार प्रयाग गर्दै सभापतिले मनोनित गरेको ३० जना महाधिवेशन प्रतिनिधिको मताधिकारलाई लिएर सभातिका अर्का प्रत्यासी शेर बहादुर देउवाले विवाद निकालेका कारण आइतबार राति १० बजेदेखि सुरु हुने भनिएको कांग्रेस सभापति पदको मत गणना निर्धारित समयमा सुरु हुन सकेको छैन । यसअघि कांग्रेस निर्वाचन समितिले १० बजेदेखि मत गणना सुरु गर्ने र लगभग तीन घन्टा नतिजा आउने बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण