माओवादीद्वारा चितवन बन्द

१८ असार २०६९, सोमबार ०९:३४ मा प्रकाशित


काठमाडौं, १८ असार । चितवन जिल्ला पार्टी कार्यालयको स्वामित्वको विषयमा भएको झडपमा नेकपा–माओवादीका कार्यकर्ताले गोली चलाएको दाबी गर्दै त्यसको विरोधमा एकीकृत नेकपा माओवादीले आज चितवन जिल्ला बन्द गराएको छ । झडपमा गोली चल्दा आफ्ना कार्यकर्ता उत्तम गुरुङ र तामाङ घाइते भएको एकीकृत माओवादीले जनाएको छ । घटनाको विरोधमा हिजो पनि माओवादीले भरतपुरको चौबिसकोठीमा केही समय चक्का जाम गरेको थियो । गत शनिबार पार्टी कार्यालय कब्जा गर्न गत शनिबार भएको झडपमा दुबै पक्षका गरी एकदर्जनभन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन