
१७ असार २०६९, आईतवार १८:४४ मा प्रकाशित
काठमाडौं १७ असार । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय सदस्यहरुले पार्टीका कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई पदमुक्त गरेको दाबी गरिरहदाँ यादवले कारवाहीको कुनै औचित्य नरहेको बताएका छन् । यादवले भने- मलाई कसरी कारवाही गरियो ? केन्द्रीय समितिको बैठक कसको अध्यक्षतामा बस्यो ? केही साथीहरु प्रलोभनमा परी मलाई हटाएको हल्ला मात्र गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता
बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा
काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा