राजकिशोरद्वारा कारबाही अस्वीकार

१७ असार २०६९, आईतवार १८:४४ मा प्रकाशित

काठमाडौं १७ असार । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय सदस्यहरुले पार्टीका कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई पदमुक्त गरेको दाबी गरिरहदाँ यादवले कारवाहीको कुनै औचित्य नरहेको बताएका छन् । यादवले भने- मलाई कसरी कारवाही गरियो ? केन्द्रीय समितिको बैठक कसको अध्यक्षतामा बस्यो ? केही साथीहरु प्रलोभनमा परी मलाई हटाएको हल्ला मात्र गरेका हुन् ।
सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका यादवले केही केन्द्रीय सदस्यहरुले गरेको यस्तो निर्णय अबैधानिक रहेको बताएका छन् । यादवले भने- अबैधानिक तबरले उहाँहरुले मलाई कारवाही गरेको दावी गर्दै हुनुहुन्छ । हामी अहिले केन्द्रीय समितिको बैठक गर्दै छौं र सत्य तथ्य मिडियामा पठाउने छौं ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत