राष्ट्रिय सहमतिको सरकार आवश्यक छ: नेता नेपाल

१८ फाल्गुन २०७२, मंगलवार २३:१६ मा प्रकाशित

धनगढी, १८ फागुन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

प्र्रेस चौतारी नेपालले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो । पूर्र्वप्रधानमन्त्री नेपालले भन्नुभयो ‘‘राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सक्छ ।’’
नेपाली काँग्रेसको महाधिवेशनपछि काँग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो—‘काँग्रेसलाई सरकारमा ल्याउनुको कारण पद बाँडफाँटका लागि नभई देशको समस्या समाधानका लागि हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले